कोहलपुर ।
कोहलपुरको न्यूरोडमा चल्याे तर बसपार्कमा डोजर चलेकाे छैन ।
साेमबारदेखि कोहलपुर नगरपालिकामा अतिक्रमण गरिएका टहराहरु हटाउन सुरू गरेकाे थियाे ।
अतिक्रमण गरिएको टहराहरु भत्काउनका लागि अहिले न्यूरोडका दुइ वटा टहराहरूमा डोजर चल्याे तर बसपार्कका टहराहरुमा भने डाेजर चलेकाे छैन ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ भदौ १३ गते सोमबार














प्रतिक्रिया दिनुहोस्