अझै खुल्न सकेन तालाबन्दी, विद्यार्थी, विव्यस र प्रअ सहितको बैंठक बस्दै




कोहलपुर ।

बाँकेको कोहलपुरमा १२ मा रहेको जन ज्ञानज्योति माध्यमिक विद्यालय चप्परगौडीमा रहेको विद्यालय अझै ताला खुल्न सकेको छैन ।

राष्ट्रिय परिक्षा बोर्डबाट तोकेका भन्दा बढि रकम असुली गरेको र सिभिल इन्जिनियरिङ्गको पनि १५ प्रतिशत शुल्कमा छुट नदिएको भन्दै विद्यार्थीहरुले लेखा र प्रअको कोठामा तालाबन्दी गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ७ गते बुधबार