कोहलपुर बसपार्कका स्थानीयले डोजरमाथि ढुङ्गा प्रहार गरी लखटे (भिडियाे सहित हेर्नुहाेस् ।)

Featured Video Play Icon

कोहलपुर ।

कोहलपुर नगरपालिकामा अतिक्रमण गरिएका टहराहरु हटाउन सुरु गर्न लागेपछि डोजरमाथि ढुङ्गा प्रहार गरेका छन् ।

सोमबार कोहलपुर न्यूरोडदेखि अतिक्रमण गरिएका टहराहरु कोहलपुरको न्यूरोडबाट हटाउन सुरु भएको थियो ।

न्यूरोडमा रहेको कोहलपुर खाजा घर, मिठाइ पसल गरी दुई वटा अतिक्रमण गरिएका टहराहरु भत्काएपछि बसपार्क पुगेका डोजरमाथि ढुङ्गा प्रहार गरी स्थानीयहरुले लखटेका छन् ।

भिडियाे लिंक