रुकुम पश्चिममा धुमधामका साथ मनाइयाे लाखे जात्रा




शुदाम शर्मा ।

रुकुम पश्चिममा धुमधामका साथ लाखे जात्रा यो वर्ष पनि मनाइएको छ ।

हरेक वर्ष जनै पुर्णिमा देखि श्रीकृष्ण जन्माष्टमिको भोलिपल्टसम्म चल्ने परम्परागत लाखे जात्रा शनिबार सकिएको छ ।

कंसलाई कुखुरा भोग दिएर शुरु गरिएको लाखे जात्रा कृष्णाष्टमीको भोलीपल्ट शनिबार कंसलाई नै मारेर समापन गरिएको हो ।

बोकालाई कंस मानेर बलि दिएपछि लाखे नाचको औपचारिक समापन भएको मानिन्छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ ४ गते शनिबार