गुर्भाकोटका कलाकार मदन खड्काकाे तीज गीत ‘नाच नाच घुमेर’ सार्वजनिक

Featured Video Play Icon

काेहलपुर ।

सुर्खेत गुर्भाकोट घर भइ काठमाडौंमा बसोबास गर्ने मदनकुमार खड्काको तीज गीत नाच नाच घुमेर सार्वजनिक भएको छ ।

खड्काको यो पहिलो सङ्गितिक सृजना हो ।

खड्काको शव्द र लयमा रहेको गीतलाई राजु विश्वकर्माले एरेन्ज गरेका छन् । गीतमा सुकदेब अधिकारी र गायिका जमुना सुनारको स्वर रहेको छ ।

उक्त गीतको म्युजिक भिडियो भद्रकाली मन्दिर परिसरमा छायांकन गरिएको छ । भिडियोको छायांकन मुकेश हुमागाइले गरेका हुन् ।

म्युजिक भिडियोको निर्देशक मुकेश नेपालीले गरेका छ्न् । भिडियोमा जीवन खड्का र एलिजा घर्ती मगरले फिचरिङ गरेका छ्न् ।