हुम्लाका चन्द्रे कामीलाई सार्वजनिक गर्न गैससका केन्द्रिय सदस्य रोकायको आग्रह




कोहलपुर ।

अन्तरजातीय विवाह गर्दा वेपत्ता पारिएका हुम्लाका चन्द्रे कामीलाई सार्वजनिक गर्न गैर सरकारी महासंघका केन्द्रिय सदस्य धर्म रोकायले नेपाल सरकारलाई गम्भिर ध्यानाकर्षण गराएका छन् ।

उनले आफ्नो फेसबुकमार्फत सरकार ! अन्तरजातीय विवाह गर्दा वेपत्ता पारिएका हुम्लाका चन्द्रे कामीको अवस्था तुरुन्त सार्वजनिक गर ! यस विषयमा सवैको ध्यानाकर्षण होस। भनेर फेसबुकमा पोष्ट गरेका छन् ।

#Dharma Rokaya

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार