राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले नगरपालिकालाई ७ बुँदे ज्ञापन पत्र बुझायो




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकालाई राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले ७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

कोहलपुर नगरपालिकाको कार्यवहाक नगर प्रमुख संगिता सुवेदीलाई राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको पूर्व अध्यक्ष सरिता शाही र कोहलपुर अध्यक्ष सुमित्रा शाहीले संयुक्त रुपमा ७ बुँदे ज्ञापन पत्र बुझाएकी थिइन् ।

ज्ञापन पत्र बुझ्दै कार्यवहाक नगर प्रमुख सुवेदीले महिला संगठनले उठाएका ७ बुँदाहरू सबै जायज छन्, साे विषयमा नगरपालिकाले चिन्ता र चासाे लिइरहेकाे बताएइन्,  ।

यस्तो छ पत्र

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मंगलबार