कोहलपुर नगरपालिकाको कार्यवहाक नगर प्रमुखको जिम्मा सुवेदीलाई




कोहलपुर ।

कोहलपुर नगरपालिकाको नगर प्रमुखको कार्यवहाकको जिम्मा उप-प्रमुख संगिता सुवेदीलाई जिम्मा दिइएको छ ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्य मन्त्रालयहरुमा कोहलपुर नगरपपालिकाका गौरवका योजनाहरुलाई बजेट व्यवस्थापन गर्नका लागि प्रदेशका मन्त्रालय हुँदै काठमाण्डौंसम्मका मन्त्रालयसम्म्म पुग्ने नगर प्रमुखका स्वकिय सचिव गोपाल शर्माले बताए ।

नगर उपप्रमुख सुवेदीलाई (साउन १ गतेदेखि ७ गतेसम्म) एक हप्ताको लागि नगर प्रमुख पुर्ण आचार्यले कार्यवहाक नगर प्रमुखको जिम्मा दिएका हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतबार