कोहलपुर ।
कोहलपुर नगरपालिकाको सार्वजनिक आज सुनुवाई कार्यक्रम गर्न लागेको छ ।
कोहलपुर नगरपालिकाको प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारीताको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रम आज दिउँसो १ बजेदेखि नगर सभाहलमा सुरु हुने नगर प्रमुखका स्वकीय गोपाल शर्माले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ असार २३ गते बिहीबार











प्रतिक्रिया दिनुहोस्