भखरै कोहलपुरको गोल्छामा ट्रकको टक्करबाट पैदलयात्रीको मृत्यु




काेहलपुर ।

काेहलपुर नगरपालिका वडा नम्बर ८ स्थित ट्रककाे ठक्करबाट एक जना पैदल यात्रीकाे निधन भएकाे छ ।

नेपालगञ्जदेखिकाे काेहलपुर  आउँदै गरेकाे ट्रकले पैदल यात्रीलाइ ठक्कर दिँदा मृत्यु भएकाे हाे ।

थप विवरण 

भखरै कोहलपुरमा ट्रककाे ठक्करबाट रुकुम पश्चिमका मन बहादुर केसीकाे मृत्यु

 

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ४ गते आइतबार