कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण पदभार ग्रहण गरेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष लालबहादुर रानाले पदभार ग्रहण गर्दै गर्दा ३ महत्वपूर्ण निर्णय गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/०८० बाट कार्यान्वयन हुने गरी ३ वटा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका हुन् ।
यस्तो छन् निर्णय
१. धन्यवाद प्रस्ताव पारित सम्बन्धमा ।
२. सामाजिक सुरक्षा भत्ता वितरण प्रणालिमा सहजता सम्बन्धमा ।
३.खानेपानी धारा जडान सम्बन्धमा ।


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ १३ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्