कोहलपुर २ का वडा अध्यक्ष हरि कठायतका ३ महत्वपूर्ण निर्णय




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण पदभार ग्रहण गरेका छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष हरि कठायतले पदभार ग्रहण गर्दै गर्दा ३ महत्वपूर्ण निर्णय गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७९/०८० बाट कार्यान्वयन हुने गरी ३ वटा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका हुन् ।

यस्तो छन् निर्णय

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १० गते मंगलबार