कोहलपुर ।
कोहलपुर नगरपालिकामा मेयरमा राष्ट्रिय जनमोेर्चाले ६९ मत प्राप्त गरेका छन् ।
कोहलपुर नगरपालिकाको मेयर पदमा राष्ट्रिय जनमामेर्चाबाट मेयर पदका उम्मेदवार भिम प्रसाद देवकोटाले ६९ मत प्राप्त गरेका छन् ।
कोहलपुर नगरपालिका १, २, ३, ४, ५, ६, ११, १२, १३, १४ र १५ बाट क्रमशः २२, ३, ०, ४, १, ३, ३, ३२, २, ०, ० गरी जम्मा ६९मत प्राप्त गरेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ ७ गते शनिबार













प्रतिक्रिया दिनुहोस्