कोहलपुर ।
कोहलपुर नगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारले ५२४ मत प्राप्त गरेका छन् । ११ वटा वडाबाट कोहलपुर नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार देवानन्द अर्यालले ५ सय २४ मत प्राप्त गरेका छन् ।
कोहलपुर नगरपालिका १, २, ३, ४, ५, ६, ११, १२, १३, १४ र १५ बाट क्रमशः ३, ६८, ५, १६९, ५०, ९, ३७, ३०, ११, १४१, १ गरी जम्मा ५२४ मत प्राप्त गरेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ ७ गते शनिबार













प्रतिक्रिया दिनुहोस्