कोहलपुर, बर्दिया जिल्लाको मधुवन नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका सन्त नेता तेज बहादुर भाट र उप प्रमुखमा अनिता चौधरीले जित हासिल गरेका छ्न । तेज बहादुर भाटले ८७७५ मत प्राप्त गर्नु भयाे भने उहांका निकतम प्रतिद्वन्दी ने.क.पा. माओवादी केन्द्रका लक्ष्मी प्रसाद शर्मा (आकाश ) ले ७९३१ मत प्राप्त गरेका छ्न ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्