कोहलपुर, सल्यान जिल्लाको कुमाख गाउपालिकाकाे स्थानीय तहकाे निर्वाचनकाे विजय र्याली मनाउने कार्यक्रममा जाने बेला बाटोमा बेला करेन्ट लागेर २ जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा कुमाख १ स्यानिपिप्ली निवासी लाेकेन्द्र राणा र कुमाख ४ काेर्ती निवासी गाेपाल बुढाथाेकी रहेका छ्न भने १४ जना घाइते भएको सल्यान बाट सुदाम शर्माले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार











प्रतिक्रिया दिनुहोस्