मुसिकोट नगरपालिका रुकुम पश्चिममा कांग्रेसको अग्रता कायमै




कोहलपुर,                                                                          कर्णाली प्रदेश रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा अहिले सम्मको मत परिणाम अनुसार कांग्रेसले अग्रता कायम राखेको छ । अहिले भर्खर प्राप्त जानकारी अनुसार कांग्रेसको अग्रता कायम रहेको छ । यो अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर भएको ठाँउ हो । जहाँ रुकुम पश्चिमको सदरमुकाम पनि हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार