कोहलपुर, लुम्बिनी प्रदेशको बांके जिल्ला कोहलपुर नगरपालिका वडा नं १५ मा नेपाली कांग्रेस मेयर पदका उम्मेदवार पूर्ण प्रसाद आचार्यले अग्रता लिएका छ्न । जसमा पूर्ण प्रसाद आचार्यको ३९६, एमालेका उम्मेदवार खिल प्रसाद भुसालको २८९ र माओवादी केन्द्र उम्मेदवार नरेन्द्र न्यौपानेले ३६ र राप्रपाले ४० मत प्राप्त गरेका छ्न। यो वडा २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । अहिले पनि कांग्रेसको अग्रता हुनुले फेरि पनि कांग्रेसकै बर्चस्व हुने अनुमान गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्