कोहलपुर, रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसले वडा नं २ मा पुरै प्यानल सहित खाता खोलेको छ । जिल्लामा कांग्रेस एमालेको गठबन्धन छ । केन्द्रको निर्णयलाई लत्याउदै स्थानीय आवश्यकताको आधारमा यो गठबन्धन गरिएको हो । अहिले पनि मतगणना जारी रहेको रुकुम पश्चिमबाट छवि बोहराले जानकारी दिएका छ्न ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार











प्रतिक्रिया दिनुहोस्