गेरुवामा कांग्रेसले खाता खोल्यो




कोहलपुर,
नेकपा माओवादी केन्द्रको लाल किल्ला तोड्दै गेरूवा ६ मा नेपाली कांग्रेसका कृष्णगोपाल चौधरी ११३८ मत सहित अध्यक्षमा बिजयी हुनुभएको छ । उहाँको प्यानलनै बिजयी भएको छ । उहाँले ३३४ मत अन्तरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पदमा उम्मेदवार राजेन्द्र चौधरीलाई पछि पारेका छ्न ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार