नेपाल आयल निगमले ईन्धनको मूल्यमा फेरि वृद्धि




कोहलपुर,                                                                  नेपाल  सरकारले फेरि डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर एकै पटक १० रुपैयाँ बढाएको छ। अव पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ । यो संगै आम जनताको ढाड सेकिने भएको  छ । देशमा स्थानीय निर्वाचन सकियको तर मत परिणाम आउन बांकी रहदा जनताको ढाड सेकिने गरि ईन्धनको मूल्य बढाएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार