रुकुम पश्चिममा कांग्रेसले खाता खोल्यो




कोहलपुर,                                                                   रुकुम पश्चिम  मुसिकोट नगरपालिका वडा न १ नेपाली काङ्ग्रेस अध्यक्षमा ज्ञानु चन्द सहित ३ सदस्य बिजयी भएका छ्न उनी २९ उनि मतले बिजयी भएका हुन । मुसिकोटमा नगरपालिकामा हाल सम्मको १९४७ मत गणना हुँदा वडा नं १ मा ३ सदस्य सहित काँग्रेस बिजय भएपनी १ सदस्यमा माओवादी केन्द्रको गणेश हमाल बिजय हुनुभएका छन । अहिले सम्मको मतपरिणाम प्रमुख रुख १०१० हसिया हतौडा ७५८, उपप्रमुख सुर्य८४५, कलम ६४८ रहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार