नेपालगन्ज २३ मा बेहना बिजयी

कोहलपुर,                                                             नेपालगन्ज उपमहानगरपालिका वडा नं २३ मा नेपाली कांग्रेसबाट अध्यक्षमा जब्बर बेहनाले २७७ मत प्राप्त गरि बिजय भएका  छ्न । उनका निकटतम प्रतिद्वन्दी  मोहम्मद हुसेन सेखले १७४ मत प्राप्त गरेका छ्न । यो संगै कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा खाता खोलेको छ । उता कोहलपुर नगरपालिकामा वडा नं एक बाट मतगणना सुरु भएको छ । हाल सम्म ४०० मतगणनामाकाेहलपुर(४०० मा) प्रमुख सुर्य-९०,  रुख- ७७,  हसिया हताैडा-२१७, उप प्रमुख सुर्य १०६,  रुख-९४ र कलम-१३५  प्राप्त गरेका छ्न ।