कुमाख गाउँपालिकामा १ र ७ वडामा माओवादी केन्द्र विजयी




कोहलपुर
कुमाख गाउँपालिकाका सेट सहित १ र ७ वडामा विजयी गरेको छ । विहान ७ बजेदेखि मतगणना सुरू भएको थियो ।
यस्तो छ मत परिमाण
वडा २
माओवादी केन्द्रबाट
डिल्ली राना : ६०८
एमाले र काँग्रेसका गठबन्धनबाट
प्रेम बहादुर बुढाथोकी : ४८०

वडा ७
माओवादी केन्द्रबाट
डिल्ली राना :६४३
एमाले र काँग्रेसका गठबन्धनबाट
प्रेम बहादुर बुढाथोकी :५९५
माओवादी केन्द्रका सहित सबै विजयी भएका छन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार