कोहलपुर, बांकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ र ९ को मतदान केन्द्र पिपरीमा मतदाता र प्रहरी बिच झडप भएको छ प्रहरीले मतदाताहरुलाई एक्कासि लाठि चार्ज गरेको भन्दै मतदाताहरुले आन्दोलन गरेका हुन ।अहिले स्थिति नियन्त्रणमा भएता पनि अझै घटना घट्न सक्ने अनुमान गतिएको छ । यसको विस्तृत आउन बांकी छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार











प्रतिक्रिया दिनुहोस्