कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ११ स्थित रहेको कौसिला अस्पतालमा निःशुल्क शिविर सञ्चालन भएको छ ।

शनिबार एक औपचारीक कार्यक्रम गरी सुगर, प्रेसर र आँखा चेकजाँच निःशुल्क रुपमा गरिने प्रोप्राइटर राम न्यौपानेले कोहलपुर टुडेलाई जानकारी दिए ।

उनका अनुसार बिहान ८ बजेदेखि बेलुकाको ६ बजेसम्म शिविर सञ्चालन हुनेछ त्यसैले सुगर, प्रेसर र आँखा निःशुल्क रुपमा चेकजाँच मौकाको फाइदा लिनुहुन अनुरोध छ । न्यौपानेका अनुसार बिहानदेखि अहिलेसम्म ४० जनाभन्दा बढिले लाभान्वित भएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्