Kohalpur Today Header Ads

कोहलपुरमा माओवादीबाट कुन वडाबाट कस्को मनोनयन दर्ता ?




कोहलपुर ।

कोहलपुर नगरपालिकामा नेकपा माआउेवादी केन्द्रबाट मेयर, उपमेयर र १५ वटै वडामा अध्यक्ष सहित सदस्य पदमा मनोनयन दर्ता गरेका छन् ।

सोमबा नेकपा माओवादी केन्द्रबाट कोहलपुर नगरपालिकाको मेयरमा नरेन्द्र न्यौपाने, उपमेयरमा नारायणी वली मनोनयन दर्ता गरेको कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टले कोहलपुर टुडेलाई जानकारी दिए ।

LIfe Ok

यस्तै वडा नम्बर १ मा बद्रि प्रसाद जैसी, २ मा अम्बर विक, ३ मा तारा केशर रिजाल ४ मा ओपेन्द्र शाही, ५ मा कृष्ण थारु, ६ मा रामशरण थारु, ७ मा बुजिया थारु, ८ मा चन्द्र बुढा, ९ मा ओपेन्द्र नाथ योगी, १० मा कुशल बोहरा, ११ मा शुवास कार्की, १२ मा निरक शाही, १३ मा मिना कुमारी पुन, १४ मा दान बहादुर वली, १५ मा राधेश्याम थारुले मनोनयन दर्ता गरेको कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १३ गते मंगलबार