Kohalpur Today Header Ads

कोहलपुरमा काँग्रेसबाट कुन वडाबाट कस्को मनोनयन दर्ता ?




कोहलपुर ।

कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर, उपमेयर र १५ वटै वडामा अध्यक्ष सहित सदस्य पदमा मनोनयन दर्ता गरेका छन् ।

आइतबार अथवा मनोनय दर्ता गराउने पहिलो दिनमा नेपाली काँग्रेसबाट कोहलपुर नगरपालिकाकाे मेयरमा पूर्ण प्रसाद आचार्य, उपमेयरमा संगिता सुवेदी मनोनयन दर्ता गरेको कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टले कोहलपुर टुडेलाई जानकारी दिए ।

LIfe Ok

यस्तै वडा नम्बर १ मा भोजेन्द्र बहादुर रेग्मी, २ मा हरी बहादुर कठायत, ३ मा राम शंकर थारु, ४ मा मुवारक अलि गुजर, ५ मा नारायणी घिमिरे, ६ मा श्रीकृष्ण थारु, ७ मा पतिराम चौधरी, ८ मा लाल बहादुर राना, ९ मा ठाकुर प्रसाद थारु, १० मा गौरा भट्टराई, ११ मा मन प्रसाद आचार्य, १२ मा विरेन्द्र कुमार शाह, १३ मा डम्बर बहादुर खड्का, १४ मा नम बहादुर आले, १५ मा दिपेन्द्र कुमार चौधरीले मनोनयन दर्ता गरेको कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १३ गते मंगलबार