Kohalpur Today Header Ads

कोहलपुरमा राप्रपाबाट कुन वडाबाट कस्को मनोनयन दर्ता ?




कोहलपुर ।

कोहलपुर नगरपालिकामा राप्रपाबाट मेयर, उपमेयर र १५ वटै वडामा अध्यक्ष सहित सदस्य पदमा मनोनयन दर्ता गरेका छन् ।

आइतबार अथवा मनोनय दर्ता गराउने पहिलो दिनमा राप्रपाबाट कोहलपुर नगरपालिकाकाे मेयरमा प्रदिप कुमार शाह, उपमेयरमा सावित्रि भुषाल घिमिरे मनोनयन दर्ता गरेको कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टले कोहलपुर टुडेलाई जानकारी दिए ।

LIfe Ok

यस्तै वडा नम्बर १ मा रण बहादुर विष्ट, २ मा चन्द्र बहादुर विष्ट, ३ मा केशव प्रसाद रेग्मी, ४ मा रविना चौधरी, ५ मा अजय भट्टराई, ६ मा तिलक चन्द, ७ मा जंगली थारु, ८ मा इश्वरी वली, ९ मा निशान थारु, १० मा भुक्ती कार्की, ११ मा भानुराज उपाध्याय, १२ मा विकास भुषाल, १३ मा लाल बहादुर वली, १४ मा टेक राज गिरी, १५ मा ओमप्रकाश थारुले मनोनयन दर्ता गरेको कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १३ गते मंगलबार