कोहलपुरको शान्ति, सुरक्षा सम्बन्धी कुनै सम्झौता नगर्ने प्रतिबद्धता : मल्ल (भिडियाे सहित)




कोहलपुर ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐन बहादुर मल्लले शान्ति र सुरक्षाको लागि कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

बुधबार घरेलु तथा साना उद्योग महासंघ कोहलपुरको भित्तेपात्रो बिमोचन कार्यक्रममा यस्तो बताएका हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ८ गते बिहीबार