माओवादी केन्द्र रुकुम रुकुम पश्चिमका प्रमुख र उप प्रमुखको नाम टुंगो लाग्यो




काेहलपुर ।

सत्ता गठबन्धन दलबीच रूकुम पश्चिममा पनि कुरा मिल्न सकेको छैन।

केही दिनदेखि चलिरहेको गठबन्धनबीचको छलफलबाट निष्कर्ष ननिस्किएपछि सोमबार माओवादी केन्द्र रूकुम-पश्चिमले एकलौटी स्थानीय तहका प्रमुख तथा उपप्रमुखका उम्मेदवारको नाम सिफारिस गरेको छ।

नेकपा माओवादी केन्द्र रुकुममा प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । सोमबार नेकपा माओवादी केन्द्रले रुकुम पश्चिममा प्रमुख र उपप्रमुख टुंगो लगाएको रुकुम पश्चिमका प्रचार विभागका प्रमुख धु्रब विक्रम बुढाथोकीले जानकारी दिएका हुन् ।

प्रकाशित मिति : २०७९ वैशाख ६ गते मंगलबार