कोहलपुर १ कौशिलानगरमा आज निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने




कोहलपुर ।

कोहलपुर नगरपालिकाले आज निःशुल्क आयूर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको छ ।

कोहलपुर वडा नं. १ स्थित कृष्ण मा.वि. कौशिलानगरमा आज बिहान १० बजेदेखि निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुन लागेको आयुर्वेद औषधालय प्रमुख उदिप श्रेष्ठले जानकारी दिएका छन् ।

यस्ताे छ सूचना !

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत २६ गते शनिबार