कोहलपुर ।
बाँकेको नेपालगञ्जमा टिप्परको ठक्करबाट विरबल भण्डारीको मुत्यु भएको छ ।
मंगलबार बिहान नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० राझाँमा भे १ क ६५७ नम्बरको टिप्परले ठक्करदिँदा मुत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अहिले स्थानीयहरुले उचित क्षतिपूर्तिको माग राख्दै स्थानीयहरुले सडक अवरुद्ध गरेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ चैत १५ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्