काेहलपुर ।
बाँकेमा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको ३ वटा प्रयोगशालामा ५९ जनाको नमुना परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।
कोरोना संक्रिमत ५ जना मध्य ४ जना बाँके जिल्ला कै रहेका छन । आज मंगलबार १ जना डिस्चार्ज पनि भएका कोभिड फोकल पर्सन वलीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ मंसिर २८ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्