
सल्यान । नेपाली कम्युनिस्ट पार्टीले सल्यान १ को लागि रमेश कुमार मल्ल लाई टिकट दिएको छ । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको लागि नेकपाले मल्ललाई टिकट दिएको हो ।
नेकपाले आज सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाउने भएको छ । अन्य दलहरू पनि उम्मेदवारलाई अन्तिम रुप दिने तयारीमा छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार













प्रतिक्रिया दिनुहोस्