
कोहलपुर । नेकपा एमालेको बाँके क्षेत्र नं. १ बाट पनि महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् ।
बाँके क्षेत्र नं. १ बाट दुई महिला, एक युवा सहित ५ जना प्रतिनिधि चयन हुने व्यवस्था छ ।
जसअनुसार बलराम भट्टराई, कुश्माखर बस्याल, सुधा चौधरी, बसन्ती अधिकारी र खेमराज शर्मा निर्विरोध प्रतिनिधि चुनिएका हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ मंसिर १३ गते शनिबार












प्रतिक्रिया दिनुहोस्