Kohalpur Today Header Ads

कोहलपुर-सुर्खेत यातायात बन्द गर्दै मृतक आफ्न्त




कोहलपुर । कोहलपुरमा अध्ययन गरी रहेका विद्यार्थीहरु दशैं मनाउन अछाम जादै गरेका रित्तिक शाही (तिलक शाही) लाई ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक रित्तिक शाहीको मृत्यु भएको थियो ।

कोहलपुरबाट सुर्खेत हुँदै अछाम जाने क्रममा बाट नेपालगंज आउँदै गरेको ना ५ ख ५६०८ नं को ट्रकले सुर्खेतको पाण्डुले भन्ने ठाउमा ठकर दिँदा विद्यार्थी रित्तिक शाही (तिलक शाही) को घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी र्कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

गम्भिर घाइते विद्यार्थी दमन शाहीको लखनउमा उपचार भइरहेको निजको अवस्था चिन्ताजनक भएको उनका आफ्न्त हिक्मत शाहीले जानकारी दिएका छन् ।

मृतकका आफ्न्त हिक्मत शाहीले कोहलपुर टुडेसंगको कुराकानीमा अहिले १२ बजेदेखि साँझा ५ बजेसम्म कोहलपुर सुर्खेत सडकखण्ड पूर्ण रुपमा अनिश्चित कालिन बन्द गर्ने बताएका हुन् ।

आफन्तहरुले विज्ञप्ती समेत सार्वजनिक गरेका छन् । उनीहरुले अहिले कैलाली, अछाम सुर्खेत र कोहलपुर समेत यातायात आवतजावत बन्द गर्ने आफ्न्तले जानकारी दिएका छन् ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार