
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी प्रदर्शनकारीलाई अपिल गर्ने भएका छन् । सेनापतिले प्रदर्शनकारीलाई अपिल गर्न लागेको सेनाका एकजना उच्च अधिकृतलेलाई बताए ।
यसअघि मुख्यसचिव एकनारायण अर्याल र ३ सुरक्षा प्रमुखहरूले बक्तव्य जारी गर्दै संयमित हुन आग्रह गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार













प्रतिक्रिया दिनुहोस्