काठमाडौँ । राजधानीको बल्खु क्षेत्रमा जेनजीहरुको चर्को आन्दोलन भएको छ ।
अहिले बल्खु क्षेत्रमा सेना समेत परिचालन गरिएको छ ।
प्रदर्शनकारीहरु विभिन्न स्थानबाट त्यहाँ भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेको रातोपाटीकर्मीहरुले बताएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्