Kohalpur Today Header Ads

काठमाडौंमा सकियो कर्फ्युको समय




काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसोबाट लगाएको कर्फ्युको समय सकिएको छ । दुईपटक गरेर मंगलबार बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।

बिहान ५ बजेपछि भने जिल्ला प्रशासनले कर्फ्युको समय थपेको छैन ।

यसअघि सोमबार दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि काठमाडौंका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मंगलबार बिहान ५ बजेसम्म थप भएको थियो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्र, हरितगृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्र्रहालय क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र र संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा बिहान ५ बजेसम्म कर्फ्यु जारी गरिएको थियो ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार