
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १३ नयाँ बस्तीमा सडेगलेको अवथामा पुरुषको शव फेला परेको छ ।
मंगलबार कोहलपुर १३ मनकामना मध्यवर्ती सामुदायिक वनमा पर्ने ढुुढुवा खोलामा सडेगलेको अवथामा पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक(डिएसपी) लक्ष्मी खनालले जानकारी दिएकी छन् ।
कोहलपुर टुडेसंगको कुराकानीमा प्रहरी नायव निरीक्षक (डिएसपी) खनालले पहिचानमा निकै समस्या भएको र केही दात मात्र देखिएको बताएकी छिन् । शवलाई भेरी अस्पतालमा पोष्टमार्टमका लागि लगिएको र थप अनुसधान भइरहेको खनालले बताइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्