प्रतिनिधि सभाको बैठक अब साउन मसान्तसम्म ६ दिन बस्ने भएको छ। सभामुख देवराज घिमिरेले राखेको कार्यव्यवस्था परामर्श समिति बैठकले साउन मसान्तसम्मको क्यालेन्डर तय गरेको हो।
कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सभामुखले कानूनमन्त्री अजय चौरासियाको सहभागितामा ५ दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
क्यालेन्डर अनुसार साउन १९, २०, २१, २७, २८ र २९ गते बैठक बस्नेछ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार












प्रतिक्रिया दिनुहोस्