अनेरास्ववियु वागेश्वरी बहुमुखी क्याम्पस कमिटी अध्यक्ष कुमार शाही ठकुरी चयन




अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कमिटीको १२औं अधिवेशनबाट अध्यक्ष कुमार शाही ठकुरी चयन भएका छन् ।

उपाध्यक्षमा अभिसा बोहोरा, सचिवमा संदेश ढकाल,  सह-सचिवानदेवि ढकाल, विपिन गाहा, दिपक आर सी र  कोषाध्यक्षमा अनिश परियार चयन भएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मंगलबार