कोहलपुर । कला संस्कृति तथा पन्चैबाजा संरक्षण समिति राप्तीसोनारी ९ को अध्यक्षमा झम्पा गौतम चयन हुनु भएको छ ।
मंगलबार सम्पन्न संस्थाको तेस्रो साधारणसभा तथा अधिवेशनबाट गौतम अध्यक्षमा चयन हुनुभएको हो । गौतमको अध्यक्षयतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
संस्थाको उपाध्यक्षमा दुर्गा पौडेल ,सचीवमा निर्मदा बिक कोषाध्यक्षमा राधिका सुनार र सहसचिवमा अमर बहादुर वली सर्वसम्मत चयन भएक हुन ।
त्यस्तै सदस्यहरुमा भरत खडका,भागीरथी खड्का ,यमुना कार्की ,दल बहादुर खड्का, सीता परियार ,जानकी खत्री ,पुष्पा परियार र पुजा खत्री चयन भएका छ्न ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्