Kohalpur Today Header Ads

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ




पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

सुन तस्करी प्रकरणमा प्रहरीले शुक्रबार साँझ उनलाई पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई काठमाडौँको धापासीबाट पक्राउ गरेको बताईएको छ ।

सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले दीपेशलाई कारबाही गर्न सिफारिस गरेको थियो। प्रहरीले पुनमाथि थप अनुसन्धान सुरू गरेको छ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

उनी सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत हुन् ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० चैत २ गते शुक्रबार