बाँके र बर्दियामा चाउमिन र ससको मुल्य बृद्धि

कोहलपुर ।

बाँके र बर्दिया चाउमिन तथा सस उद्योग महासंघले बाँके र बर्दियामा चाउमिन र ससको मुल्य बृद्धि गरेको छ । शनिबार महासंघको बैठकले मैदा र कच्चा पर्दाथहरुको मुल्य बृद्धि भएकोले चाउमिन र ससको मुल्य बृद्धि गरेको हो ।

बाँके र बर्दिया चाउमिन तथा सस उद्योग महासंघका अध्यक्ष रोमकान्त अधिकारीका अनुसार १७ गतेबाट लागू हुनेगरी मुल्य बृद्धि गरेको बताए । चाउमिनको मुल्य रु. २० र ससको मुल्य रु. १० रुपैयाले मुल्य बृद्धि गरेको अधिकारीले बताए ।

यस्तो छ विज्ञप्ती