काेहलपुर ।
बाँकेकाे नेपालगञ्ज-२ घरवारी टालमा रहेकाे लुम्बिनी गार्मेन उद्योग आगलागी भएकाे छ । गएराती २ बजेतिर आगलागी भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

काेहलपुर टुडेलाइ टेलिफाेनमा कुराकानी गर्दै लुम्बिनी गार्मेन उद्योगका मालिक कालिमिया कस्मिराका अनुसार करिब ४ कराेड बराबरकाे क्षेती भएकाे बताएका छन् ।

प्रहरीका अनुसार विजुलि सट भएर आगलागी भएकाे अनुमान गरिएकाे छ तर अहिले आगो नियन्त्रण लिएको र मानवीय क्षेति नभएको बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस १७ गते शनिबार












प्रतिक्रिया दिनुहोस्