Kohalpur Today Header Ads

नेपालगन्जबाट जनमत पार्टीका नेता कार्यकर्ता गरि ९ जना पक्राउ




कोहलपुर ।

बाँकेकाे नेपालगंज उपमहानगर पालिका वडा नं. १ नन्दनमिल आगाडि जनमत पार्टीका ९ जनालाई  पक्राउ गरेको छ ।

डा.सिके रावत नेतृत्व गरेको जनमत पार्टी को केन्द्रिय कार्यक्रम अनुसार जिल्लाहरुमा दिवा कालको लागि अनिश्चित कालिन बन्द गर्ने घोषणानुसार खजुरा सडक यातायात बन्द गर्ने क्रममा जनमत पार्टीका नेता कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

पक्राउ पर्नेमा जनमत पार्टी जिल्ला आध्यक्ष जाबिर हलवाइ, रियाज अहमद शेख, प्रलहाद यादव, हरपाल सिह सोडि, राजिव राम बर्मा, सलिम अन्सारी, हेमराज धोवी, बिष्णु कुमार तमिल र बिष्णु खटिक रहेका छन् ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १५ गते बिहीबार