Kohalpur Today Header Ads

गैस महासंघ नेपालको केन्द्रिय सदस्यमा बाँकेका धर्म रोकाया




काेहलपुर ।

गैर सरकारी महासंघको १० औँ महाधिवेशन तथा २७ औँ बार्षिक साधारण सभाबाट इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकाया केन्द्रिय सदस्यमा निर्वाचित भएका छन।

रोकाया गैर सरकारी महासंघ बाँके जिल्ला अध्यक्ष तत्कालित मध्यपश्चिम क्षत्रिय अध्यक्ष र संघियता पश्चात लुम्बनी प्रदेशको उपाध्यक्ष कार्यवाहक अध्यक्ष हुदै गैर सरकारी महासंघको १० औँ महाधिवेशन बाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन।

LIfe Ok

मानव अधिकारीका क्षेत्रमा क्रियाशिल विभिन्न संघ संगठनमा आवद्ध रोकाया विभिन्न सञ्चारमाध्यम मा सल्लाहकारको भूमिकामा समेत छन ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ४ गते आइतबार