ज्योतिकुञ्ज महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पौडेल




कोहलपुर ।

ज्योति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्थाको २० औ साधारण सभाबाट अध्यक्षमा अनिता पौडेल चयन भएकी छिन् ।

उपाध्यक्षमा रेजिना मल्ल, सचिवमा मेनका जोशी र कोषाध्यक्षमा अमृता सुनार सभाबाट सर्वसम्मत चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा जया चन्द, सरिता शाक्य, कुमुद हमाल, सुमित्रा जोशी, निरकला वि.क र लेखा संयोजकमा मन्दिरा पाण्डे सर्वसम्मत चयन भएका हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ३ गते शनिबार